समाजसेवी गुरुङद्वारा प्रवेशद्वार निर्माण

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका- ६ स्वाँरामा एक समाजसेवीले प्रवेशद्वार निर्माण गर्नुभएको छ । मुसिकोट नगरपालिका–६ स्वाँरा निवासी हाल रोजगारीको सिलसिलामा हङ्कङमा कार्यरत रहँदै आउनुभएका ताराबहादुर गुरुङ र श्रीमती मनकुमारी गुरुङले आफ्नी स्व माता नरमाया गुरुङ र स्व सासू सीता र ससूरा चन्द्रबहादुर गुरुङको स्मृतिमा रु एक लाख १४ हजारको लागतमा स्वाँराको गुरुङ समुदायको संस्कृति … Continue reading समाजसेवी गुरुङद्वारा प्रवेशद्वार निर्माण